गुल्मीको रिडी बजारमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं १ रिडी बजारमा नयाँ शाखा विस्तार गरेको छ । 

हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित : Thursday, December 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal