×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर लगानीकर्ताको आन्दोलनमा नेपाली काँग्रेस (बिपी)को एक्यबद्धता, हेर्नुहोस् यस्तो छ यक्यबद्धता पत्र (भिडियो)

विभिन्न १४ बुँदे मागसहित आन्दोलनमा बसेका सेयर लगानीकर्ताहरुलाई नेपाली काँग्रेस (विपी)ले औपचारिक रुपमै समर्थन गरेको छ । अनसनस्थलमै पार्टीका अध्यक्ष, प्रवक्ता लगायत उपस्थित भइ एक्यबद्धता जनाइएको हो । अनसन स्थलमै पार्टीका प्रवक्ताले एक्यबद्धता पत्र पढेर सुनाएका थिए भने पार्टीका अध्यक्षले आफ्नो समर्थन मन्तव्य दिएका थिए । हेर्नुहोस् भिडियो :   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: