सेयर लगानीकर्ताको आन्दोलनमा नेपाली काँग्रेस (बिपी)को एक्यबद्धता, हेर्नुहोस् यस्तो छ यक्यबद्धता पत्र (भिडियो)


विभिन्न १४ बुँदे मागसहित आन्दोलनमा बसेका सेयर लगानीकर्ताहरुलाई नेपाली काँग्रेस (विपी)ले औपचारिक रुपमै समर्थन गरेको छ । अनसनस्थलमै पार्टीका अध्यक्ष, प्रवक्ता लगायत उपस्थित भइ एक्यबद्धता जनाइएको हो । अनसन स्थलमै पार्टीका प्रवक्ताले एक्यबद्धता पत्र पढेर सुनाएका थिए भने पार्टीका अध्यक्षले आफ्नो समर्थन मन्तव्य दिएका थिए । हेर्नुहोस् भिडियो :   
प्रकाशित मिति : Wednesday, December 12, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal