सूचनामै चलखेल गरेर बदमासी गर्नेविरुद्ध नेप्से आक्रामक, फरवार्ड र कम्युनिटी डेभलोपमेन्ट बैंकको सूचीकरण स्थगन !

काठमाडौँ- सूचनामै चलखेल गर्न खोज्नेहरुमाथि नेप्से आक्रामक देखिएको छ । यसैबीच फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र नेपाल कम्युनिटी डेभलोपमेन्ट बैंकको धितोपत्र सूचीकरण नै स्थगन गरिदिएको छ । हेर्नुहोस् सूचना :

प्रकाशित मिति : Friday, December 28, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal