×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

०.९० अंकले बढ्यो बजार, कारोबार ६३ करोड ७९ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.९० अंकले बढेर ११३१.७३ विन्दुमा आइपुगेको छ । कुल ६३ करोड ७९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एमएनबिबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: