बिहिबार ३.२८ अंकले बढ्यो बजार, नेप्से ११६५.९७ विन्दुमा


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ३.२८ अंकले बढेर ११६५.९७ विन्दुमा आइपुगेको छ । कुल ४० करोड ११ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Thursday, December 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal