१०.६२ अंकले घट्यो बजार, कारोबार ४५ करोड ४२ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.६२ अंकले घटेर १२०४.५४ विन्दुमा आइपुगेको छ । कुल ४५ करोड ४२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Sunday, December 30, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal