×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१०.६२ अंकले घट्यो बजार, कारोबार ४५ करोड ४२ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.६२ अंकले घटेर १२०४.५४ विन्दुमा आइपुगेको छ । कुल ४५ करोड ४२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: