×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

५० ब्रोकरले साथ नदिएर के भो ? अनसनलाई समर्थन जनाउन नेप्से अघि जम्मा भयो ‘जनसागर’ (फोटो-कथा)

  • सरला राउत / अर्थ सरोकार डटकम 
काठमाडौँ- विभिन्न मागसहित सेयर लगानीकर्ताहरु अहिले संघर्षमा छन् । सेयर लगानीकर्ताद्वय हरि ढकाल र तिलक कोइराला अनसनमा छन् । सेयर कारोबार नगर्न आह्वान गरेर उनीहरु आमरण अनसनमा छन् । तर यहि बेला स्टक ब्रोकरहरुले सेयर कारोबार नरोक्ने अडान लिएको छ । नियमानुसार सेयरको कारोबार भइरहेको बताउने उनीहरुले लगानीकर्ताको आन्दोलनमा पूर्ण रुपमा ‘असहयोग’ गरिरहेका छन् ।
तर यहि बीचमा लगानीकर्ताहरुले भने खुलेरै अनसनलाई समर्थन जनाएका छन् । सोमबार नेप्सेमा देखिएको लगानीकर्ताको भीडले पनि आन्दोलनलाई लगानीकर्ताको कतिको साथ छ भनेर देखाएको थियो । हेरौं सोमबार नेप्से परिसरका केहि झलक :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: