×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१५ % बोनसमा मूल्य समायोजनपछि नेरुडे लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १५ % बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४६५ रुपैयाँ २२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ७१२ रुपैयाँ ११ पैसा
विशेष साधारण सभा : पुस २० गते
विवरण :
नेरुडे लघुवित्त वित्तीय संस्थाको १५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४६५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ७१२ रुपैयाँ ११ पैसा छ ।



साधारण सभाका प्रस्ताव : 

१५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५ करोड ६४ लाख १५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १६ रुपैयाँ ३२ पैसा
प्रतिसेयर नेटवर्थ : १९८ रुपैयाँ २२ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: