×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेरुडे लघुवित्तको २०.७९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
लाभांश : २०.७९% (१५% बोनस सेयर र ५.७९% नगद)
बुक क्लोज : पुष ५ गते, बिहिबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुष ४ गते, बुधबार)
विशेष साधारण सभा :  पुस २० गते
विवरण :

नेरुडे लघुवित्त वित्तीय संस्थाको २०.७९%  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुष ५ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 
१५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५ करोड ६४ लाख १५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १६ रुपैयाँ ३२ पैसा
प्रतिसेयर नेटवर्थ : १९८ रुपैयाँ २२ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: