×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेरुडे लघुवित्तको साधारण सभा पुस २० मा, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :

कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २० गते

विवरण :
नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभा  पुस २० गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ५ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
१५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने ।
 प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने।

आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :
उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :

 चुक्ता पुँजी : ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: