×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाँचथर पावरको १९ लाख २५ हजार कित्ता आइपिओ आउँदै, बिक्री प्रबन्धमा सानिमा क्यापिटल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । पाँचथर पावर कम्पनीले आइपिओ जारी गर्ने भएको छ ।कम्पनीले कुल १९ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले आयोजना प्रभावित स्थानीयलाई ९ लाख ६२ हजार ५०० कित्ता र सर्वसाधारणलाई पनि सोही संख्यामा आइपीओ बिक्री गर्न पाँचथरलाई अनुमति दिएको हो । 
यो आइपीओको बिक्री प्रबन्धको काम सानिमा क्यापिटलले गर्नेछ । कम्पनीले जारी पुँजीको १०% का दरले स्थानीय र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो । यसमा संस्थापक सेयरधनीहरुको लगानी ७७ करोड रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: