×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले मंसिर २२ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरा तथा मेधा कार्डियो केयर स्वास्थ्य क्लिनिक, नयाँ बजार, पोखरा समेतको प्राविधिक सहयोगमा कास्की, अन्नपृ्र्ण १०, घान्द्रुकस्थित श्री मेश्रम बराह मा.वि.को प्राड्डणमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त शिविरमा स्थानीय सर्वसाधरणहरु करिव २०० व्यक्तिहरुले आँखा, रक्तचाप, मधुमेह आदिको जाँच गराउनुको साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: