×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइज एडजस्टमेन्ट नोटिस : पूर्णिमा विकास बैंकको ५% बोनस सेयरमा मूल्य समायोजन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

प्राइज एडजस्टमेन्ट नोटिस : पूर्णिमा विकास बैंकको ५% बोनस सेयरमा मूल्य समायोजन

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : पूर्णिमा विकास बैंक
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १५९ रुपैयाँ ०५ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २२६ रुपैयाँ ५२ पैसा
विशेष साधारण सभा : पुस २७ गते

विवरण :
पूर्णिमा विकास बैंकको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १५९ रुपैयाँ ०५ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २२६ रुपैयाँ ५२ पैसा छ ।


साधारण सभाका प्रस्ताव : 
५% बोनस सेयर र ६.३७% नगद लाभांश दिने ।
 प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिंदैछ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि हुन ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल पौवा सिद्धार्थ नगरपालिका चिल्ड्रेन पार्क रुपन्देहीमा बिहान ९ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५५ करोड १२ लाख ८२ हजार ५५० रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: