×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आरएमडीसी लघुवित्तको साधारण सभा पुस २० मा, २०% लाभांश सहित यस्ता छन् प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : आरएमडीसी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २० गते
विवरण : 
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २० गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ४ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र १०% नगद लाभांश दिने ।
जारी पुँजी तथा चुक्ता वृद्धिका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ 
बोनसपछिे चुक्ता पुँजी : ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ७ करोड ९ लाख ७१ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५१ पैसा
प्रतिसेयर नेटवर्थ : २६९ रुपैयाँ ८५ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: