×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरएसडिसी लघुवित्तले १०% बोनस सेयर पारित गर्न पुस २९ मा बोलायो एजिएम, कहिले हुँदैछ बुक क्लोज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ५औँ बार्षिक साधारणसभा पुस २९ गते आइतबार गर्ने भएको छ । पुस ४ गते बसेको संस्थाको संचालक समितिको ७६औं बैठकले बैंकको ५औँ बार्षिक साधारण सभा उक्त मिति बुटवलमा  गर्ने निर्णय गरेको छ । 
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजी रु ५७ करोड ५९ लाख २० हजारको १० प्रतिशतले हुन आउने ५ करोड ५७ लाख ९२ हजार मात्र बोनस सेयर वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: