×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालोपुलमा गुण्डा नाइके राजन लिम्बुमाथि गोली प्रहार !

काठमाडौँ – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डाका तथा गुण्डा नाइके राजन लिम्बुमाथि गोलि प्रहार गरेको छ । हतियार बोकेर हिडेको सुचनाको आधारमा पिक्षा गर्दै गरेको महाशाखाको टोलीमाथि आईलागे पछि उनि माथि कालोपुलमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । 
गुण्डा नाइके लिम्बुको खुट्टामा एक गोली प्रहार भएको छ । प्रहरीका अनुसार लिम्बुको साथबाट चाइनिज टाइप ५४ पेस्तोल बरामत भएको छ । उनी एक दर्जन डकैती मुद्दामा फरार रहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: