कालोपुलमा गुण्डा नाइके राजन लिम्बुमाथि गोली प्रहार !


काठमाडौँ - महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डाका तथा गुण्डा नाइके राजन लिम्बुमाथि गोलि प्रहार गरेको छ । हतियार बोकेर हिडेको सुचनाको आधारमा पिक्षा गर्दै गरेको महाशाखाको टोलीमाथि आईलागे पछि उनि माथि कालोपुलमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । 

गुण्डा नाइके लिम्बुको खुट्टामा एक गोली प्रहार भएको छ । प्रहरीका अनुसार लिम्बुको साथबाट चाइनिज टाइप ५४ पेस्तोल बरामत भएको छ । उनी एक दर्जन डकैती मुद्दामा फरार रहेका थिए ।
प्रकाशित : Friday, December 07, 2018

recent

Popular Posts