×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपाल बीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालले सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको हो । 
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले हस्ताक्षर गरे ।
बैंकले हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत आफ्ना ग्राहक वर्गहरुलाई सेवा दिदै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: