×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायबल लाइफ र माछापुच्छ्रे बैंकबीच सम्झौता, बैंकका ग्राहकले सबै शाखाबाट बीमालेख खरिद गर्न सक्ने

काठमाडौं – रिलायबल लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए सँगै माछापुच्छ्रे बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरु बाट रिलायवल लाइफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: