×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबार २ कम्पनीको हकप्रद सेयर सुचिकृत, कसको कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै यी दुई कम्पनीको कुल एक करोड ११ लाख ६१ हजार ४५४ कित्ता सेयर नेप्सेमा थपिएको हो ।
सो मध्ये नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको पनि १२ लाख २८ हजार ९७७ कित्ता हकप्रद थपिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: