राष्ट्रिय समृद्धिका लागि चार्टड एकाउन्टेन्टहरु 'बेष्ट फिट' हुन् : सिए रोशन कुमार न्यौपाने (भिडियो)


चार्टड एकाउन्टेन्ट रोशन कुमार न्यौपानेले राष्ट्रिय समृद्धिका लागि चार्टड एकाउन्टेन्टहरु 'बेष्ट फिट' भएको बताएका छन् । सिए कन्फेरेन्स २०७५ को सफलताको कामना गर्दै उनले यस्तो बताएका हुन् । आज एक भिडियो सन्देशमार्फत उहाँले कन्फेरेन्सको सफलताको कामनासमेत गरेका छन् । उनले यस्ता कन्फेरेन्सले निरन्तरता पाउनुपर्ने बताउँदै कन्फेरेन्समा भाग लिनसमेत आह्वान गरेका छन् । हेरौं उनको शुभकामना भिडियो:
प्रकाशित मिति : Thursday, December 27, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal