×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा लिन सकिने

काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्स लि. र जनता बैंक लि. बिच मिति २०७५/०८/१७ मा सम्झौता भएको छ । एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले सो सम्झौतामा हस्ताक्षर गरे ।
उक्त अवसरमा सानिमा लाईफका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बरिष्ठ अधिकृत आषिश अधिकारीको समेत उपस्थित थियो । सम्झौता अनुसार ग्राहकहरुले जनता बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा उपभोग गर्न सकिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: