×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गाउँ-शहरमा पूँजीबजारको चेतना फैलाउँदै सन्तोष राज बजगाईं, प्रदेश नम्बर ५ मा ५ दिन शेयर तालिम सम्पन्न !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रदेश नम्बर ५ मा ५ दिन शेयर तालिम आयोजना भएको छ । सफल नेपाल इन्भेस्टमेन्ट र लायन्स क्लब अफ बुटवल सिटिको आयोजनामा प्रदेश नम्बर ५ मा ५ दिने शेयर तालिम आयोजना भएको हो । पुष ६ गते कपिलवस्तुको वाणगङ्गा नगरपालिका, पुष ७ र ८ गते बुटवल उप-महानगरपालिका, ९ गते नवलपरासी र पुष १० गते प्रदेश नम्बर ५ का पत्रकारहरुलाई शेयर तालिम दिदै कार्यक्रम सम्पन्न भएको हो । 
तालिममा लगानी स्कुलका प्रमुख कार्यकारी अधिकृत सन्तोष राज बजगाईले ट्रेनरको भूमिकामा थिए । साथै आयोजक सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारीले बुटवलमा माघ महिनामा एउटा वृहत अन्तरक्रिया कार्यक्रम गर्नेपनि जानकारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: