×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०३६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस २८ मा एजिएम ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : सप्तकोशी डेभलपमेन्ट बैंक
लाभांश : ८.०३६% (५.०३६% नगद र ३% बोनस)
बुक क्लोज : पुस ८ देखि पुस २८ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस ५ गते, बिहिबार)
विशेष साधारण सभा : पुस २८ गते


विवरण :
सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०३६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २८ गते वार्षिक साधारण सभा गर्नको लागि बैंकले पुस ८ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।  शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले बैंकको लाभांश बिहीबारसम्म कायम सेयरधनीले मात्र सुरक्षित गर्न सक्नेछन् ।
साधारण सभाका प्रस्ताव : 
५.०३६% नगद र ३% बोनस सेयर दिने ।
 प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने  ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
उद्योग संगठन विराटनगरमा बिहान १०.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :५० करोड ८५ लाख १० हजार रुपैयाँ

बोनसपछि चुक्ता पुँजी : ५२ करोड ३७ लाख ६५ हजार ३०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १६ लाख २२ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ पैसा
प्रतिसेयर नेटवर्थ : १०४ रुपैयाँ ५७ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: