सप्तकोसीले ८.०३६३% लाभांश पारित गर्न पुस २८ मा बोलायो एजिएम, कहिले हुँदैछ बुक क्लोज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - सप्तकोसी डेभलपमेन्ट बैंकको छैटौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले उक्त सभामा ३% बोनस सेयर र ५.०३६३% नगद लाभांश दिने प्रस्ताब पेस गर्ने छ ।

उक्त सभा उद्योग संगठन मोरङ, विराटनगरमा बिहान १०:३० बजे सुरु हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ८५ लाख १० हजार रुपैयाँ रहेको छ ।
प्रकाशित : Monday, December 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal