×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको साधारण सभा सुरु, यस्ता छन् पेस गर्ने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : आज (सोमबार, पुस २ गते)
विवरण : 
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको साधारण सभा आज (सोमबार) रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा बिहान १० बजे सुरु भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
८.७७% नगद लाभांश र १.२३% बोनस सेयर दिने ।
चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८० करोड १ लाख ५० हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५ करोड ८६ लाख ६८ हजार ५४० रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २५ रुपैयाँ ४५ पैसा
प्रतिसेयर नेटवर्थ : १४१ रुपैयाँ ३० पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: