×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामाजिक उत्तरदायित्वमा सनराइज बैंकको सहभागिता, बैंकद्वारा कान्तिबाल अस्पताललाई सहयोग

काठमाडौं – सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कान्तिबाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डका लागि आवश्यक डर्मेटोम मसिन एवं खाद्य सामग्रीहरु बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालक ज्योतिकुमार बेगानीले संयुक्त रूपमा कान्ति बाल अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरे । 
उक्त समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धक अपछकुमार यादव, रविन नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रलगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको भन्दै बेकले यसै क्रममा कान्तिबाल अस्पतालका निर्देशक गणेशकुमार राईले सनराइज बैंकले गरेको सहयोगका लागी कृतज्ञता व्यक्त गरेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: