सनराइज क्यापिटलको साधारणसभा पुस २८ मा, २०% नगद लाभांशसहित यस्ता छन् प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी :  सनराइज क्यापिटल
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २८ गते

विवरण : 
सनराइज क्यापिटलको आठौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
२०% नगद लाभांश दिने ।
 सञ्चालक समितिले सिफारिस गरेबमोजिम कम्पनीको नियमावली संशोधन गरी २ जना स्वतन्त्र सञ्चालक सहति कुल ६ जनाको सञ्चालक समितिमा कायम गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :
एलिस रिसेप्सन, गैह्रिधारा काठमाडौंमा अपरान्ह ४ बजे
प्रकाशित : Monday, December 31, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal