×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको ११.५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पौष २९ मा साधारणसभा

लाष्ट रिमाइन्डर : 
कम्पनी : सनराइज बैंक
लाभांश : ११.५% नगद लाभांश
बुक क्लोज : पौष १२ गते, बिहिबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पौष ११, बुधबार)
विशेष साधारण सभा : पौष २९ गते 
विवरण :
सनराइज बैंकको ११.५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज बिहीबार (पुस १२ गते) देखि पुस २९ गतेसम्म हुने भएको छ । बैंकले ९३ करोड ७५ लाख ४३ हजार ९२२ रुपैयाँ नगद लाभांशका लागि छुट्याएको छ । 
साधारण सभाका प्रस्ताव :
११.५% नगद लाभांशदिने ।
सहायक कम्पनी खोलेर सेयर ब्रोकरेज सम्बन्धी कार्य गर्न प्रबन्धपत्र संशोधन गर्ने
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गरिने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको ६३ लाख १८ हजार ६९४ रुपैयाँ अनुमोदन गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ
चालु आवको प्रथम त्रैमासको खुद नाफा : ३३ करोड १४ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी : १६ रुपैयाँ २६ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: