×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्योदय लघुवित्तको ४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ७ मा एजिएम

लाष्ट रिमाइन्डर : 
कम्पनी : सूर्योदय लघुवित्त वित्तीय संस्था
लाभांश : ४२.७५% बोनस सेयर 
बुक क्लोज : सोमबार (मंसिर २४ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंसिर २३, आइतबार)
विशेष साधारण सभा : पुस ७ गते
विवरण :
सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४२.७५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर २४ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 
४२.७५% बोनस सेयर र कर तिर्न २.२५% नगद लाभांश दिने,
५०% हकप्रद जारी गर्ने,
अधिकृत पुँजी वृद्धि गरी २५ करोड पुर्याउने,
सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
स्याङ्जाको पुललीबजारमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा बिहान ८ बजे ।
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : १० करोड ७९ लाख १९ हजार रुपैयाँ 
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५५ लाख ४५ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: