×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४२.७५% बोनसमा मूल्य समायोजनपछि सूर्योदय लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

४२.७५% बोनसमा मूल्य समायोजनपछि सूर्योदय लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सूर्योदय लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : ४२.७५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार १.०५ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता ८७९ रुपैयाँ ३२ पैसा
विशेष साधारण सभा : पुस ७ गते
विवरण :
सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४२.७५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार १.०५ रुपैयाँ कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ८७९ रुपैयाँ ३२ पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
४२.७५% बोनस सेयर र कर तिर्न २.२५% नगद लाभांश दिने,
५०% हकप्रद जारी गर्ने,
अधिकृत पुँजी वृद्धि गरी २५ करोड पुर्याउने,
सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
स्याङ्जाको पुललीबजारमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा बिहान ८ बजे ।
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : १० करोड ७९ लाख १९ हजार रुपैयाँ 
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५५ लाख ४५ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: