इन्भेष्टमेन्ट कम्पनीले सेयर किन्दा वा बेच्दा ब्रोकरलाई तिर्ने कमिसनमा टिडिएस लाग्छ कि लाग्दैन ?


प्रश्न : इन्भेष्टमेन्ट कम्पनीले सेयर किन्दा वा बेच्दा ब्रोकरलाई तिर्ने कमिसनमा टिडिएस लाग्छ कि लाग्दैन?
उत्तर :धितोपत्र खरिद -बिक्री गर्ने मुख्य उद्देश्य भएको हुँदा यस्तो कमिसनमा टिडीएस लाग्दैन भन्ने मान्यता छ । यस्तो टिडीएस व्यवहारमा पनि छैन ।  दफा ९५ (क)को आशय पनि त्यहि हो भन्ने मान्यता छ । आजकै दिनमा बुझ्दाचाहिं यस्तो कमिसनमा टिडीएस लाग्दैन । 
प्रकाशित : Sunday, December 16, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal