×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्भेष्टमेन्ट कम्पनीले सेयर किन्दा वा बेच्दा ब्रोकरलाई तिर्ने कमिसनमा टिडिएस लाग्छ कि लाग्दैन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

इन्भेष्टमेन्ट कम्पनीले सेयर किन्दा वा बेच्दा ब्रोकरलाई तिर्ने कमिसनमा टिडिएस लाग्छ कि लाग्दैन ?

प्रश्न : इन्भेष्टमेन्ट कम्पनीले सेयर किन्दा वा बेच्दा ब्रोकरलाई तिर्ने कमिसनमा टिडिएस लाग्छ कि लाग्दैन?

उत्तर :धितोपत्र खरिद -बिक्री गर्ने मुख्य उद्देश्य भएको हुँदा यस्तो कमिसनमा टिडीएस लाग्दैन भन्ने मान्यता छ । यस्तो टिडीएस व्यवहारमा पनि छैन ।  दफा ९५ (क)को आशय पनि त्यहि हो भन्ने मान्यता छ । आजकै दिनमा बुझ्दाचाहिं यस्तो कमिसनमा टिडीएस लाग्दैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: