×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘राजीनामाको लिष्टमा नेप्से प्रबन्धक किन नराखेको ?’ अनसनकारी भन्छन्, ‘ती त नोकर हुन्’ (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर लगानीकर्ता दबाब समूहका तर्फबाट हरि ढकाल र तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् । उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामासँगै नेपाल राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका संचालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेको बर्खास्तीको माग राखेका छन् । ‘तर यो लिष्टमा नेप्सेका महाप्रबन्धक कसरी छुटे ?’ पत्रकारको प्रश्नमा अनसन कारी तिलक कोइरालाले ‘तिनी त नोकर हुन्’ भन्दै आक्रोश पोखेका छन् । हेरौं भिडियो।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: