'राजीनामाको लिष्टमा नेप्से प्रबन्धक किन नराखेको ?' अनसनकारी भन्छन्, 'ती त नोकर हुन्' (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - सेयर लगानीकर्ता दबाब समूहका तर्फबाट हरि ढकाल र तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् । उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामासँगै नेपाल राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका संचालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेको बर्खास्तीको माग राखेका छन् । 'तर यो लिष्टमा नेप्सेका महाप्रबन्धक कसरी छुटे ?' पत्रकारको प्रश्नमा अनसन कारी तिलक कोइरालाले 'तिनी त नोकर हुन्' भन्दै आक्रोश पोखेका छन् । हेरौं भिडियो।
प्रकाशित मिति : Monday, December 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal