×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

युनाइटेड मोदीको ५% नगद सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : युनाइटेड मोदी हाइड्रोपावर
लाभांश : ५% नगद
बुक क्लोज : मंसिर २५ गते 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मङ्सिर २४ गते, सोमबार)
विशेष साधारण सभा : पुस १२ गते
विवरण :
युनाइटेड मोदी हाइड्रोपावरको ५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर २५ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव :
५% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्ध छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
युनाइटेड वल्र्ड ट्रेड सेन्टर हल, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
 चुक्ता पुँजी : १ अर्ब १५ करोड रुपैयाँ
चुक्ता पुँजी : ८८ करोड २१ लख ७३ हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४ करोड २० लाख ७१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १०९ रुपैयाँ ८५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: