×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड मोदीको साधारण सभा पुस १२ मा, ५% नगद लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : युनाइटेड मोदी हाइड्रोपावर
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १२ गते

विवरण : 

युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा पुस १२ गते हुने भएको छ । सभाका लागि कम्पनीले  मंसिर २५ देखि पुस १२ गतेसम्म बुक क्लोज गर्नेछ ।  लाभांश पाउन मंसिर २४ गतेभित्र कम्पनीको सेयरधनी बनिसक्नुपर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :

५% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :

युनाइटेड वल्र्ड ट्रेड सेन्टर हल, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १ अर्ब १५ करोड रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ४ करोड २० लाख ७१ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १०९ रुपैयाँ ८५ पैसा।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: