प्लस टू पास गरेकाले पनि आवेदन दिन सक्नेगरी एनआईसी एशिया बैंकले माग्यो २०० कर्मचारी ! (विस्तृत विवरणसहित)


एनआईसी एशिया बैंकले १०० जाना सिए र २०० जना अन्य कर्मचारी गरेर एकैपटक ३०० जाना कर्मचारीहरुको माग गरेको छ । हस्पिटालिटी सर्भिस अन्तर्गत मागिएको २०० जना कर्मचारीको भ्याकेन्सीमा प्लस टु पास भएकाले पनि आवेदन दिन सक्नेछन् । हेर्नुहोस् भ्याकेन्सी !  

प्रकाशित मिति : Sunday, December 30, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal