×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अप्लाई गर्ने होइन त ? बैंक अफ दी एयरबाट लगातार दुइ पटक सम्मानित बैंकले माग्यो डेढ सय बढी कर्मचारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

अप्लाई गर्ने होइन त ? बैंक अफ दी एयरबाट लगातार दुइ पटक सम्मानित बैंकले माग्यो डेढ सय बढी कर्मचारी !

काठमाडौँ – एनएमबि बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पोष्टको लागि १५७ जना कर्मचारी माग गरेको हो । बैंकले आईटी मेनेजर एक जना, सेक्युरिटी अफिसर एक जना, ब्रान्च मेनेजर २० जना, रिलेसनसिप मेनेजर ५० जना, चार्टर्ड एकाउन्टेन्ट १० जना, मेनेजमेन्ट ट्रेनी २५ जना र जुनियर एसिस्टेन्ट ५० जना माग गरेको छ । आवेदनका लागि यसमा तलको लिंकमा क्लिक गर्नुहोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: