प्लस टू पास गरेकाहरुलाई जागिरको अवसर, गरिमा बिकास बैंकले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित)


गरिमा बिकास बैंकले कर्मचारी मागेको छ । एसिष्टेन्ट तहका लागि बैंकले १८ बर्षभन्दा माथि र २५ बर्ष नकटेका पुरुष र ३० बर्ष नकटेका महिला कर्मचारीको माग गरेको हो । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै बैंकले यस्तो माग गरेको हो । बाँकी भ्याकेन्सीमा हेर्नुहोस् : 

प्रकाशित मिति : Wednesday, December 19, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal