×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर लगानीकर्ताको आन्दोलनमा काँग्रेसको संस्थागत एक्यबद्धता, प्रवक्ताले दिए दमदार मन्तव्य ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-सेयर लगानीकर्ता दबाब समूहले सुरु गरेको आमरण अनसनमा काँग्रेसले संस्थागत एक्यबद्धता जनाएको छ । आमरण अनशनस्थल पुगेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेयर लगानीकर्ताको मागमा आफ्नो संस्थागत यक्यबद्धता रहेको जनाएका हुन् । कांग्रेस प्रवक्ता शर्माले शेयर लगानीकर्ताको माग जायज भएको भन्दै सरकारलाई गम्भीर बन्न पटक पटक आग्रह गरे । उनले राजीनामा माग्नु परेको दिन अर्थमन्त्रीको नभई कांग्रेसले प्रधानमन्त्रीकै राजीनामा माग्ने पनि स्पष्ट पारे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: