×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेकपाका केन्द्रीय सदस्यहरुको ज्ञापनपत्रको कमाल :नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा !

काठमाडौं-नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । झाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन् । कार्यसम्पादनमा असक्षम रहेको भन्दै झालाई पदबाट हटाए पनि फेरि नियुक्ती दिइएइको थियो । 
झाको नियुक्तीको विषयलाई लिएर पार्टीभित्रैबाटआलोचना भएको थियो । झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए ।
बुधबार पत्रकार सम्मेलन गरी झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: