चार्टड एकाउन्टेन्ट बद्रीकुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त


    अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- चार्टड एकाउन्टेन्ट बद्री कुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । मंगलबार भएको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केबी उप्रेती प्रबन्धकीय जिम्मेवारीबाट बाहिरीए सँगै उनी सीइओमा नियुक्त भएका हुन् ।


प्रकाशित मिति : Tuesday, December 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal