×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर लगानीकर्ताको अनसनमा एक्यबद्धता जनाउँदै काँग्रेस नेतृको आरोप, ‘प्रधानमन्त्रीले झुट बोल्नुभयो’ (भिडियो)

काठमाडौँ- सेयर लगानीकर्ताहरुको अनसनमा एक्यबद्धता जनाउँदै काँग्रेस नेतृ पुष्पा भुसालले प्रधानमन्त्रीले झापा जाँदा सेयर बजारलाई उकास्ने काम गर्ने भनेपनि अहिले आएर वास्ता नगरेको भन्दै झुट बोलेको आरोप लगाएकी छिन् । आफ्नो पार्टीका तर्फबाट एक्यबद्धता जनाउन पुगेकी उनले यस्तो बताएकी हुन् ।  हेर्नुहोस् उनले लगानीकर्ताहरुलाई सम्बोधन गर्दाको मन्तव्य :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: