×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार ९०० मा आउँछ भनेर हौवा पिटाउने बिष्णु बस्यालमाथि प्रहरीमा उजुरी, कारवाहीको माग (पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- सेयर बजार परिसूचक ९०० मा आउने हौवा पिटाउने बिष्णु बश्याललाई कारवाहीको माग गर्दै महानगरीय प्रहरी परिसर टेकुमा कारवाहीको माग गर्दै उजुरी परेको छ । उनले सर्वसाधारणलाइ भ्रम र आतंकमा पार्ने क्रियाकलाप गरी धितोपत्र ऐन २०६३ को दफा १७ को कसुर गरेको भन्दै उनलाई सोहि दफा १०१, १०२, १०३, १०४, र १०५ बमोजिम कारवाही गरी पाउँ भनी हरि ढकाल, कुमार सिटौला, गणेश उप्रेती, नवराज सुवेदी, गोपाल कटवाल स्वामी, र  टिवेन्द्र राज खड्काले संयुक्त रुपमा उजुरी गरेका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: