कृषि विकास बैंकद्धारा ५२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं - कृषि विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५२औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बैंकले माघ ७ गते सोमबार वार्षिक उत्सव मनाउदै छ । 

कृषि विकास बैंक कर्मचारी संगठन नेपालको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा कर्मचारी लगायत १०३ जनाले रक्तदान गरेका छन् ।
प्रकाशित : Sunday, January 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal