×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकद्धारा ५२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकद्धारा ५२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं – कृषि विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५२औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बैंकले माघ ७ गते सोमबार वार्षिक उत्सव मनाउदै छ । 
कृषि विकास बैंक कर्मचारी संगठन नेपालको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा कर्मचारी लगायत १०३ जनाले रक्तदान गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: