कर्णालीको दुर्गम क्षेत्रमा पनि पुग्यो कृषि विकास बैंक, एकैसाथ तीन नयाँ शाखा सञ्चालनमा


काठमाडौं - कृषि विकास बैंकले कर्णाली प्रदेशका अति दुर्गम स्थानमा शाखा विस्तार गरेको छ । बैंकले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका कुमालगाँउ, शुभकालिका गाउँपालिकाको सुकाटिया र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सामा नयाँ शाखा विस्तार गरेको छ । 

अन्य ठाउँमा शाखा विस्तारका लागि कर्मचारीहरु खटाईसकिएको र चाहिने न्यूनतम पूर्वाधारका लागि कृषि विकास बैंक नेपालगञ्ज र केन्द्रिय कार्यालय अभियानको रुपमा जुटेको बैंकले जनाएको छ ।
प्रकाशित मिति : Monday, January 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal