×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकले गर्यो २१.०५३% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं : कृषि विकास बैंकले २१.०५३% लाभांश दिने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ७२८ औँ बैठकमा आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र १५.०५३% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: