×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठ नियुक्त

काठमाडौँ – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । पौष १९ गते बसेको सञ्चालक समितिको १२७ औं बैठकको निर्णय अनुसार संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बुटवल – ६, रुपन्देही स्थायी ठेगाना भएका श्रेष्ठलाई माघ ७ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: