आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठ नियुक्त

काठमाडौँ - आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । पौष १९ गते बसेको सञ्चालक समितिको १२७ औं बैठकको निर्णय अनुसार संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बुटवल - ६, रुपन्देही स्थायी ठेगाना भएका श्रेष्ठलाई माघ ७ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरेको हो ।
प्रकाशित मिति : Friday, January 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal