आरम्भ माइक्रोफाइनान्सको साधारण सभा सुरु, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस २४ गते, मंगलबार)

विवरण : 
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा आज (पुस २४ गते) पञ्चकन्या ब्यांकेट बनेपा, पुलबजारमा बिहान ११ बजे सुरु भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
७०% हकप्रद सेयर जारी गर्ने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड रुपैयाँ
हकप्रद वितरणपछि चुक्ता पुँजी : १० करोड २० लाख रुपैयाँ पुग्ने
प्रकाशित : Tuesday, January 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal