×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरम्भ माइक्रोफाइनान्सको साधारण सभा सुरु, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस २४ गते, मंगलबार)
विवरण : 
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा आज (पुस २४ गते) पञ्चकन्या ब्यांकेट बनेपा, पुलबजारमा बिहान ११ बजे सुरु भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
७०% हकप्रद सेयर जारी गर्ने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड रुपैयाँ
हकप्रद वितरणपछि चुक्ता पुँजी : १० करोड २० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: