×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१४% बोनसमा मूल्य समायोजनपछि बैंक अफ काठमान्डूको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : बैंक अफ काठमान्डू
मूल्य समायोजन सेयर : १४% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २८८ रुपैयाँ ६० पैसा
औसत आधार मूल्य : प्रति कित्ता  ३२८ रुपैयाँ ३० पैसा
विशेष साधारण सभा : माघ १७ गते 

विवरण :

बैंक अफ काठमान्डूको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २८८ रुपैयाँ ६० पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३२८ रुपैयाँ ३० पैसा छ ।

साधारण सभाका प्रस्ताव :

१४% बोनस सेयर र ११% नगद लाभांश दिने
ब्रोकरको काम गर्न प्रबन्धपत्र तथा नियममावलीमा संशोधन गर्ने

कम्पनीको प्रोफाइल :
चुक्ता पुँजी : ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: