बैंक अफ काठमान्डूले माघ १७ मा बोलायो साधारण सभा, २५% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : बैंक अफ काठमान्डू
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १७ गते

विवरण : 
बैंक अफ काठमान्डूको साधारण सभा माघ १७ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ३० गतेदेखि सभा हुने दिन सम्म बुक क्लोज गरेको छ  । 

पेस गर्ने प्रस्तावहरु :
१४% बोनस सेयर र ११% नगद लाभांश दिने।
बैंकले सेयर ब्रोकरको काम गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।

एजिएम हुने स्थान र समय :
एलिस रिसेप्सन, गैरीधारा काठमाडौंमा बिहान १० बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३८ करोड ६८ लाख २४ हजार रुपैयाँ
प्रकाशित मिति : Wednesday, January 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal