×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बेष्ट फाइनान्सको ८ लाख ५ हजार ८४.४७ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिने

अक्सन नोटिस :
कम्पनी : बेष्ट फाइनान्स 
खुला भएको मिति :बुधबार,पुस ११ गते
कित्ता : ८ लाख ५ हजार ८४.४७ कित्ता (संस्थापक समूहको ५ लाख ५७ हजार ७७४.५७ कित्ता र सर्वसाधारण समूहको २ लाख ४७ हजार ३०९.९० कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : आज (बिहिबार, माघ १० गते)
फारम लिन र बुझाउन पाइने स्थान :
प्रभु क्यापिटल, कमलादी काठमाडौं ।
बेष्ट फाइनान्सको केन्द्रिय कार्यालय कमलादी काठमाडौं र बुटवल, नेपालगंज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयबाट 
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८१ करोड १६ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: